छापावाल सुनको भाउ बढ्यो

काठमाडौं–सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ। आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको … Continue reading छापावाल सुनको भाउ बढ्यो